ड्रग्सका कारण यस्तो भएको थियो संजय दत्तको हालत

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

एजेन्सी,२७ जेठ । बलिउड सुपरस्टार सञ्जय दत्तको बायोफिक फिल्म ‘सञ्जु’ को दोस्रो गीत सार्वजनिक भएको छ । उक्त गीतमा सञ्जयले ड्रग्सको लतबाट छुटकारा पाउन कोशिस गरिएको बेला उनले भोगेको कष्टलाई उक्त गीतमा देखाइएको छ । गीतमा ती दृश्य समावेश गरिएको छ जतिबेला उनले भिख समेत मागेका थिए ।

गीतमा बाबु छोराको भावनात्मक बन्धनलाई मार्मिक तरिकालाई देखाइएको छ । गीतमा सुखविन्दर सिंह र श्रेया घोषालको स्वर छ । यो गीतका शब्द शेखर अस्तित्वले लेखेका हुन् । फिल्म २९ जूनमा रिलिज हुँदैछ । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ = 7