प्रधानमन्त्री भ्रमणबारे बेइजिङमा छलफल

  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंगोलिया जाने क्रममा बेईजिङमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीबारे जानकारी लिएका छन् ।

मंगोलियामा आयोजित भुपरिवेष्टित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन जाने क्रममा उनले बेइजिङस्थित दुतावासले गरेको भ्रमण तयारीबारे छलफल गरेका हुन् ।

उनले नेपाली दुतावासमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चाईना एसोसियसन फर फ्रेन्डसिपका प्रमुख चेन जेमिङसँग पनि घेटघाट गरे ।, आजको कान्तिपुरमा यो खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 72