रेस ३’ हेर्न आग्रह गर्दै सलमानले गरे नेपाल र नेपालीलाई सम्बोधन (भिडियो सहित)

  • 947
  •  
  •  
  •  
  •  
    947
    Shares

एजेन्सी,२८ जेठ । बलिउड अभिनेता सलमान खानले बहुप्रतिक्षित फिल्म ‘रेस ३’ हेर्न आग्रह गर्दै नेपाल र नेपाललाई सम्बोधन गरेका छन् । १ सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ ।

सलमानका फिल्महरुले नेपालबाट पनि करोडौ जम्मा गर्दै आईरहेको छ त्यसैले पनि सलमानको ‘रेस ३’ ले पनि राम्रो कलेक्सन गर्ने अनुमान गरिएको छ ।

बलिउडमा मात्र हैन नेपालमा पनि सलमानको फिल्म ‘रेस ३’ प्रतिक्षा उतिकै रहेको छ । किनकी ‘रेस ३’ को ट्रेलरदेखि गीतहरुसमेत ट्रेण्डिङ परेको थियो । रेमो डिसुजाले निर्देशन गरेको फिल्म ‘रेस ३’ मा सलमानसंगै ज्याकलिन फर्नाडिज , डेजी शाह , अनिल कपुर ,बबी देओल लगायतको अभिनय रहेको यो फिल्म जुन १५ मा रिलिज हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 − 41 =