११ वर्ष पछि निर्देशक सञ्जय लिला भन्सालीसँग काम गर्दै सलमान

  • 192
  •  
  •  
  •  
  •  
    192
    Shares

एजेन्सी,२८ जेठ बलिउड सुपरस्टार सलमान खानले ११ वर्ष पछि निर्देशक सञ्जय लिला भन्ंसालीसंग एक फिल्म बनाउने भएका छन् ।पहिला पनि सलमानले फिल्म ‘हम दिल दे चुके सनम’ र ‘सांवरिया’ मा काम गरिसकेका छन् । चलचित्र ‘रेस ३’ ईदको मौकामा धमाका मच्चाउने तयारीमा छ ।

सलमानले हालै एक अन्तवार्तामा आफ्ना आउने फिल्म प्रोजेक्टका बारेमा सञ्जयसँग काम गर्ने खुलासा गरेका हुन् । यससँगै सलमानले भारत, दबंग ३ र शेर खानमा काम गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 1