डि आए डि टप ६ बाट बाहिरीए पछि के गर्दै छिन् नेपाली चेली वृन्दा दहाल

  • 2K
  •  
  •  
  •  
  •  
    2K
    Shares

काठमाडौँ,२८ जेठ । भारतको चर्चित रियालीटी शो डि आइ डी टप ६ बाट बाहिरिएकी नेपालकी शान वृन्दा दहाल   ‘डान्स इण्डिया डान्स लिटिल मास्टर्स’ को आयोजक तथा नेपालीहरुले आयोजना गरेको विभिन्न शोहरुमा व्यस्त  रहेकी छन् ।

सबैभन्दा धेरै नेपालLहरुको बाहुल्यता र सहभागिता रहदै आएको चर्चित रियालिटी शोमा सबैको मन जित्न सफल वृन्दा टप ६ बाट बाहिरीएकी थिइन ।

भर्सटायल डान्स र त्यसमा पनि इनोसेन्ट अनुहार भएकी १० वर्षीय वृन्दा नेपाल भने आएकी छैनन् । उनले आफुलाई यहाँसम्म पुर्याउन नेपालीहरुले दिएको साथ र मायाको लागि धन्यवाद ;d]t व्यक्त गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

32 − = 25