यी हुन् इन्स्टाग्राममा प्रख्यात १० पोर्नस्टार

  • 316
  •  
  •  
  •  
  •  
    316
    Shares

एजेन्सी । इन्स्टाग्राम अन्य सामाजिक सञ्जाल भन्दा वयस्क सामाग्रीको लागि अलि बढि कडा छ । विशेष गरी ट्वीटरमा फोटो माध्यम इन्स्टाग्रामको तुलनामा सबैखाले सामाग्री शेयर हुने गर्छ ।

तर इन्स्टाग्रामले पार्नस्टारहरुलाई पनि फ्यानहरुलाई आफ्नो वास्तविक जीवनसँग सम्बन्ध राख्न भने खुला गरेको छ । त्यसैले पनि धेरै भन्दा धेरै पोर्नस्टारहरु इन्स्टाग्राममा जोडिएका छन् । त्यहाँ उनीहरुले पोष्ट गर्ने फोटोहरु उनीहरुको व्यक्तिगत जीवनसँग सम्बन्धीत कम नग्नता भएका फोटोहरु हुन्छन् ।

पोर्नस्टारहरुको पनि सामाजिक सञ्जालमा निकै धेरै फलोअरहरु छन् । यी हुन् इन्स्टाग्रामका लोकप्रिय पोर्नस्टारहरु ।

१. सन्नी लियोनी – 12.4m followers

२. मिया खलिफा – 6.3m followers

३. एलेक्सिस टेक्सास – 3.6m followers

४. क्रिष्टि क्याक – 3.1m followers

५. रेचेल स्टार – 2.4m followers

६. निक्की बेन्ज – 2.2m followers

७. निकोल एनिष्टोन – 2m followers

८. रोमी रेन – 1.9m followers

९. लिजा एन – 1.7m followers

१०. मिया माल्कोभा – 1.6m followers

(नोटः यस सूचीमा समावेश भएका केही पोर्नस्टारहरु हालसालै पोर्न पेशाबाट बाहिरिएका छन् । तर उनीहरुका वयस्क सामग्री इन्टरनेटमा दिनप्रतिदिन प्रख्यात बन्दै गइरहेको छ ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7