मोटी भनेर आलोचन भएपछि करिश्माकी छोरीले घटाइन ११ किलो तौल

  • 661
  •  
  •  
  •  
  •  
    661
    Shares

काठमाडौँ, २८ जेठ । नेपाली फिल्म क्षेत्रकी सदाबहार नायिका करिश्माकी छोरी कबिताले फिल्ममा फिट हुनको लागि ११ किलो तौल घटाएकी छन् ।

कबिताका अनुसार उनले फिल्मकै लागि ११ किलो तौल घटाएको बताएकी छन् । फिल्म क्षेत्रबाट टाढा रहेकी कबिता नायक शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यु गर्ने भएकी हुन ।

तौल बढि भएकै कारण पर्दामा उनलाई सुहाउँदैनकी भन्ने चर्चा भईरहँदा फिल्ममा मोटी युवती नै चाहिएकोले उनले सोही तौलमा काम गरेको बताएकी थिईन् । तर उनको मोटो तौलको आलोचना भने नभएको होईन ।

हालै कबिता आफनी आमासँग एक कार्यक्रममा उपस्थित भएकी थिईन् । जहाँ उनलाई देखेर सबै छक्क परेका थिए ।छक्क नपरुन पनि कसरी केही समय अगाडीमात्र मोटी देखिएकी कबिताले आफनो तौलमा एकाएक निकै परिवर्तन ल्याएकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

46 ÷ 46 =