सेक्सका कुरा गर्दा पोर्नस्टार सन्नीले भनिन्, विगत नकोट्याउनुस्

  • 193
  •  
  •  
  •  
  •  
    193
    Shares

एजेन्सी,२८ जेठ । बलिउड अभिनेत्री सन्नी लियोनीले सेक्सबारे आफ्नो धारणा स्पष्ट पारेकी छन् । सन्नीले आफ्नो विगत नकोट्याउन आग्रह गर्दै भनिन्,‘मेरो विगत कोट्याउँदा म भन्दा मेरो पति डेनियललाई बढी दुःख लाग्छ ।’

भारतीय सञ्चार माध्यमका अनुसार पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको सेक्सको बारेमा के सोच्नुहुन्छ । भन्ने प्रश्नमा उनले यदि कुनै युवतीलाई बच्चा चाहिएको छैन भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् । केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको लागी तयार छैनन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् ।

उनले भनिन् , ‘शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि वृद्धसम्मले पनि सेक्स गर्न सक्ने भन्दै तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् ।’विवाहपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले भनिन्, ‘जसलाई जतिबेला आवश्यक पर्दछ त्यतिबेला पनि आफ्नो इच्छा पूरा गर्न सकिन्छ । तर त्यो सुरक्षित हुनुपर्ने बताइन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =