ट्रम्प र किमद्वारा संयुक्त दस्तावेजमा हस्ताक्षर

  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

काठमाडौं, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्तासँगै दुवै नेताले दस्तावेजमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्प र किमले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेसँगै अमेरिका र उत्तर कोरियाबीचको ७० वर्ष लामो द्वन्द्व समाप्त भएको विश्लेषण गरिएको छ । दस्तावेजमा उल्लेख विषय सार्वजनिक नभए पनि कोरियाली प्रायद्वीपमा शान्ति कायम हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1