रोमियो एण्ड मुनाको राक्षसी रुप रिलिज

  • 55
  •  
  •  
  •  
  •  
    55
    Shares

साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’को मोन्सटर पोस्टर रिलिज गरिएको छ । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्मको बक्सवाला पछि यो पटक राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरिएको हो ।

आफु भित्रको दानवलाई चिन्नुस् भन्ने ट्याग लाइन सहित सार्वजनिक भएको यो पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । ‘मोन्सटरलाई पनि फिल्ममा एउटा पात्रको रुपमा देख्न सकिनेछ’, निर्देशक नरेश कुमार केसी भन्छन्, ‘फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरेका छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =