किन भनिन्,परिणीतिले अर्जुनलाई बिरामी, साच्चै बिरामी हुन त अर्जुन

  • 92
  •  
  •  
  •  
  •  
    92
    Shares

एजेन्सी,२९ जेठ । बलिउड अभिनेता अर्जुन कपुरलाई अभिनेत्री परिणीति चोपडाले सबैभन्दा नराम्रो रहेको संकेत गर्दै ४ वर्ष बिरामी खुट्टा तान्ने लक्षण पत्ता नलागेको भन्दै एक भिडियो सार्वजानिक गरेकी छन् । रियल लाइफमा समेत धेरै मिल्ने साथी रहेका उनीहरु साथी साथीबीच रमाइलो गरेको हुन सक्ने पाइएको छ ।

अर्जुनले भने उक्त भिडियोलाई हेरेर लेखेका छन् , ‘ आखिर परिणीतिले हार मानिन मेरो फ्यानले त तारिफ गर्ने नै भए नी । उनीहरुको उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

परिणीति र अर्जुन हाल फिल्म ‘नमस्ते इंग्ल्यान्ड’ को सुटिंगमा ब्यस्त छन् । यस भन्दा पहिला यी दुई फिल्म ‘इसकजादे’ मा संगै काम गरेका थिए । यी दुईको क्यामेस्ट्रीलाई धेरैले मन पराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 1