प्रेममा हैन अब पुरै जीवन फिल्म करियरमा लगाउँछु : अभिनेत्री मनिषा

  • 246
  •  
  •  
  •  
  •  
    246
    Shares

एजेन्सी, २९ जेठ । बलिउडमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी अभिनेत्री मनिषा कोइरालाले अब आफु प्रेममा नलागेर आफ्नो करियर तर्फ ध्यान दिने बताएकी छन् ।

पछिल्लो समय सञ्जय दत्तको बायोफिकमा बनेको चलचित्र सञ्जुमा सञ्जयकी आमा नरगिसको भूमिकामा देखिने भएकी छन् । उक्त चलचित्रको ट्रेलर केही दिनअघि नै सार्वजनिक भएको छ ।

उनले भनिन्, ‘अब यस्तो अवस्थामा छु जहाँ प्रेम र सम्बन्धको विषयमा पर्न चाहन्न, भगवानले मलाई दोस्रो मौका दिएका छन् त्यसैले अब म यसलाई पुर्ण रुपमा आफ्नो करियरमा लगाउनेछु। क्यान्सका कारण धेरै दुःख पाएकी मनिषाले जीवनको महत्व र वास्तविकता बुझेको बताएकी छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 28 = 35