सन्नी लियोन जुम्ल्याहा बच्चाको आमा भएको खुलासा

  • 135
  •  
  •  
  •  
  •  
    135
    Shares

एजेन्सी,३०  जेठ । बलिउड अभिनेत्री सन्नी लियोन जुम्ल्याहा बच्चाको आमा बनेकी छन् । उनका पतिले डेनियलले जुम्ल्याहा बच्चा सहितको फोटो ट्वीट मार्फत सार्वजनिक गरेपछि उक्त कुरा खुलासा भएको हो ।

जुम्ल्याहा बच्चाको नाम अशर सिंह र नोहा सिंह वेबर रहेको समेत बताइएको छ । अघिल्लो वर्ष सन्नी र उनका पतिले निशा कौरलाई आफ्नो धर्मसन्तानको रुपमा राख्दै यआएका थिए ।

तर जुम्ल्याहा बच्चा सन्नी आफैले जन्माएकी हुन् त भन्ने विषयमा प्रश्न गर्दा सन्नीले बच्चा आफ्नै सन्तान रहेको बताएकी छन् । उनले जुम्ल्याहा बच्चाबारे कोही भ्रममा नपर्न आग्रह गर्दै पुरा परिवार निर्माणका लागि केही वर्षअघिबाटै सरोगेसीको विकल्प लिएको बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 2