नेपाल प्रहरीका ५५ इन्सपेक्टर डीएसपीमा बढुवा, मिमबहादुर लामा पहिलो नम्बरमा (सूचीसहित)

  • 232
  •  
  •  
  •  
  •  
    232
    Shares

काठमाडौं, ३० जेठ । नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको बैठकले मंगलबार डीएसपीको बढुवा गरेको हो ।

बढुवाको पहिलो नम्बरमा इन्सपेक्टर मीमबहादुर लामा, दोस्रोमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौंमा किरणजंग कुँवर रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 9