विश्वकपको फोटो सुटमा किन सिरियस देखिए मेस्सी ?

  • 318
  •  
  •  
  •  
  •  
    318
    Shares

काठमाडौं, ३० जेठ । अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकपका लागि फोटो सुट गरेको छ । विश्वकपको अन्तिम तयारी गरिरहेको अर्जेन्टिनाको टोलीले फोटो सुट गराएको हो ।

बार्सिलोनामा बन्द प्रशिक्षण पछि रसिया पुगेको मेस्सी सहितको टोली फोटो सुटमा सहभागि भए । फोटोसुटमा मेस्सी निकै गम्भिर मुद्रामा देखिएका छन् । सर्जियो अग्युरो, पाउलो डिबला भने खुसी मुडमा देखिन्थे ।

अर्जेन्टिना यो पटक विश्वकप जित्ने अभियानमा छ । चार बर्ष अघि ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग पराजित बनेको अर्जेन्टिना एक कदम अघि बढ्ने कोशिसमा हुनेछ । मेस्सी आफैं पनि करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने अभियानमा हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =