अमेरिकाले बाह्रबिसेमा बनाइदिएको प्राथमिक स्वास्थ्य केन्द्र नेपाललाई हस्तान्तरण

  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौं, ३० जेठ । अमेरिकी दातृ निकाय यूएसएडले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरेको प्राथमिक स्वास्थ्य केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
बिहीबार बाह्रबिसेमा आयोजित एक कार्यक्रममा अमेरिकी राजदूत एलाइना बी टिप्लिजले सो प्राथमिक स्वास्थ्य केन्द्र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई हस्तान्तरण गरेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =