चर्चित खेलाडीले बनाए विश्वकप विशेष ट्याटु, कस्ले कस्तो बनाए ?

  • 249
  •  
  •  
  •  
  •  
    249
    Shares

काठमाडौं, ३० जेठ । रसिया विश्वकप २०१८ भोलीदेखि सुरु हुँदै छ । रसिया विश्वकपमा छनोट भएका ३२ राष्ट्रका करिब ७ सय ३६ खेलाडीहरु रसिया पुगेका छन् । उनीहरुले विश्वभरका अर्बौं मानिसहरुले उनीहरुको खेल प्रत्यक्ष रुपमा हेर्ने छन् ।

ती खेलाडीहरुले कति गोल गर्नछन्, कति असिस्ट गर्छन, पेनाल्टी मिस गर्छन वा गर्दैनन् सबैले चासो साख्छन् । संगै खेलाडीले भिन्दै तवरले आफ्नो एक्प्रेसन दिइ रहेका हुन्छन् । खेलाडीहरुले विशेष गरि ट्याटु अझ त्यो पनि हातमै खोपीएको ट्याटुले धेरै कुराको संकेत दिएका हुन्छन् ।

फुटबलका अन्तर्राष्ट्रिय स्टारहरुले रसिया जाँदा आफ्नो हातमा कस्ता ट्याटु बनाएर गएका छन् भन्ने कुार स्पोटर्स् मेलले लेखेको छ । तपाइले मनपराउने स्टार खेलाडीले पनि ट्याटु हानेको हुन सक्छ जुन कुराले तपाइलाई आनन्दित बनाउन सक्छ ।

मार्सेलो ब्रोजोभिक (क्रोएसिया)


शताब्दी परिवर्तन हुँदा उनको हातमा यो इमोजी थियो भन्ने कुरामा विश्व लाग्दैन । तर अहिले उनको हातमा भएको एउटा यस्ता ट्याटु छ जसले धेरै कुराको संकेत गर्छ । इन्टिर मिलनबाट मिडफिल्डमा खेल्ने मासेलो हातमा ट्याटु बनाएका छन् ।

सर्जियो रामोस (स्पेन)


रियल मड्रिडका कप्तान रामोसले दुवै हातमा अर्थपूर्ण ट्याटु खोगाएका छन् । देब्रे हातमा भने उनले गुलाव खोपाएका हुन् । रामोसले यो ट्याटु २०१४ मा बनाएका हुन् । उनको दाहिने हातमा रहेको संकेत र नंबरले धेरै कुराको संकेत गर्दछ ।

रोबर्टो फिर्मिनो (ब्राजिल)


ब्राजिल तथा लिभरपुलका फर्वाडर फिर्मिनालाई रसियामा नेयमार र गाब्रियल जेसुस पछि दोस्रो रोजाइमा हेरिएको छ । उनले दाहिने हातमा गुलावको ट्याटु बनाएका छन् । संगै त्यही हातको सबै औंलामा उनले आफ्नो जन्म वर्ष १९९१ लेखाएका छन् ।

फेडोर स्मोलोभ (रसिया)


आफैले वा भनेरै सबै कुरा व्यक्त गरिनुलाई रसियामा त्यति राम्रो मानिदैन । त्यसैले रसियन फुटबलरले दुबै हातको पाखुरामा ट्याटु खोपाएका छन् । लभ र फ्रि एफ५१० दुवै शब्द उनको दाहिने हातमा लेखिएको छ । अन्य शब्दले के संकेत गर्छ भन्ने चाहिँ छैन । उनी अहिले पनि युवानै भएकाले त्यो राजनीतिको होइन भन्ने अनुमान गर्न सकिन्छ ।

रिकार्डो क्वेरेसमा (पोर्चुगल)

रामोसले जस्तै रिकार्डोले जस्तै ट्याटु बनाएका छन् । रिकार्डोले दाहिने हातमा अजीवको आँखा बनाएका छन् । यो निक्कै महत्वपूर्ण रहेको मानिएको छ । उनले जीउको अन्यत्र भागमा पनि ट्याटु बनाएका छन् । उक्त ट्याटुले सकारात्मकता सहित को गरिरो अर्थ दिने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =