अर्जेन्टिनाको समर्थनमा मोटरसाइकल र्‍याली

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौं । बिहीबारबाट रसियामा शुरु हुने विश्वकप २०१८ ले विश्वभरका खेलप्रेमीलाई मोहित बनाई रहेको छ । आफ्नो टिमको जर्सी किने देखि कहाँ बसेर हेर्ने  भने बहसमै छन् अहिले फुटबल प्रेमीहरु । विश्वकपको माहोलमा छपक्कै भिजेका नेपाली खेल प्रेमीहरु शहर बजार देखि गाउ सम्म आफूले समर्थन गरेको जर्सी लगाए हिड्न थालेका छन् ।

आज केहि फुटबल प्रेमीहरु  धादिङमा र्‍याली नै निकालेका छन् । अर्जेन्टिनाको समर्थनमा अर्जेन्टिनाको झन्डा र जर्सी लगाएर  मोटरसाइकल र्‍याली निकालेका छन् । र्‍याली आफ्नो टीमले जितोस भने कामना गर्दै निकालिएको हो । र्‍याली धादिङको ससाहबाटबाट शुरु भइ पुच्छार बजार सम्म पुगेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 − 48 =