माल्दिभ्सका राष्ट्रपतिलाई १९ महिना जेल

  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

माल्दिभ्सको  एउटा अदालतले पुर्वराष्ट्रपति मौसुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयाग गरेको अरोप लागेका ८० बर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नुपर्नेछ ।

गयुमसँगै प्रधानन्यायाधीश अब्दुला साईद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलार्य पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिईएको थियो ।
उनीहरु तीन जनालाई फरक फरक अरोप लगाईएको छ ।

प्रधानन्याधीश र न्यायधीशलगायत अन्य न्यायिक अधिकारीलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाईएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 9