विश्वकपका महँगा प्रशिक्षकहरु, जर्मनीका र ब्राजिलका प्रशिक्षक पहिलो र दोस्रो नम्बर रहँदा को परे शिर्ष १० मा ?

  • 97
  •  
  •  
  •  
  •  
    97
    Shares

काठमाडौं, ३१ जेठ । आजबाट रसियामा विश्वकप फुटबल सुरु हुँदै छ  । विश्वकपमा कुन–टिमले कस्तो प्रर्दशन गर्ला ? र कसले उपाधि जित्ला भन्नेमा धेरैको ध्यान छ ।

चर्चामा हरेको अर्को विषय कुन खेलाडीले कस्तो खेल्छ ? भन्ने नै हो । प्रशिक्षकको खेल रणनीति र उनीहरुको गेटअपका बारेमा पनि चर्चा हुने गरेको छ ।

यहाँ भने विश्वफुटबलमा सबैभन्दा धेरै पारिश्रमिक लिने प्रशिक्षकका बारेमा चर्चा गरिएको छ । यो सूचीको पहिलो नम्बरमा जर्मनीका प्रशिक्षक जोचिम लो छन् । यस्तै ब्राजिलका प्रशिक्षक टिटे दोस्रो नम्बरमा छन् ।

कसको बर्षिक तलब कति ?

१. जोचिम लो

देशः जर्मनी
तलबः ३८ लाख ५० हजार युरो

२. टिटे

देशः ब्राजिल
तलबः ३५ लाख युरो

३. डिडियर डेसक्याम्प्स्

देशः फ्रान्स
तलबः ३५ लाख युरो

४. जुलेन लोपेटेगुइ

देशः स्पेन
तलबः ३० लाख युरो

५. स्तानिस्लाभ चेर्चेसोभ

देशः रुस
तलबः २६ लाख युरो

६. फनान्र्डो सान्तोस

देशः पोर्चुगल
तलबः २२ लाख ५० हजार युरो

७. कार्लोस क्वेरोज

देशः इरान
तलबः २० लाख युरो

८. जर्ज साउथगेट

देशः इंग्ल्याण्ड
तलबः २० लाख युरो

९. जर्ज साम्पोली

देशः अर्जेन्टिना
तलबः १८ लाख युरो

१०. ओस्कार टाबारेज

देशः उरुग्वे
तलबः १७ लाख युरो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 ÷ 12 =