कार्टुन फ्याक्ट्रीमा बुधबार मध्यरातिदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौँ, ३१ जेठ । मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमाबुधबार रातिदेखि लागको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बुढीगंगा गाउँपालिका–३ स्थित कारखानामा ११ बजेदेखि आगलागी सुरु भएको आगो निभाउने प्रयास जारी रहेको तर अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख मनोज केसीले बताए । आगो नियन्त्रणका लागि ६ वटा दमकलसहित नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले लागि परिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 42 = 46