पक्राउ परेको २० घण्टापछि नै अरमान विरुद्धको मुद्दा फिर्ता

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

एजेन्सी , ३१ जेठ । बलिउड अभिनेता अरमान कोहली पक्राउ परेको २० घण्टापछि नै उनी विरुद्धको उजुरी फिर्ता भएको छ । अरमानसंग लिभ इन टुगेदरमा रहेकी प्रेमीका नीरु रन्धवामाथि कुटपिट गरेको आरोपमा प्रक्राउ परेका थिए ।

तर पक्राउ परे लगतै उनकी प्रेमीकाले अरमान विरुद्ध लगाएको मुद्दा फिर्ता लिएकी छन् । अरमानका वकिल लक्ष्मी रमनले नीरु र अरमानबीच अदालत बाहिर मुद्दा मिलाइएको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 ÷ = 23