प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल बिहीबार पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राखेका थिए ।

अझै पनि सांसद बोल्ने क्रम जारी नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + = 17