‘यमला पगला दिवाना फिर से’ फिल्मको ट्रिजर सार्वजनिक, देओल फ्यामलीसँग सलमान पनि देखिँदै (भिडियोसहित)

  • 434
  •  
  •  
  •  
  •  
    434
    Shares

एजेन्सी, जेठ ३१ । फिल्म ‘यमला पगला दिवाना फिर से’ का ट्रिजर सार्वजनिक भएको छ । यसलाई सारेगामा म्युजिकको आधिकारिक यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । १ मिनेट ५७ सेकेण्डको ट्रिजर युट्युवमा अपलोड भए लगत्तै निक्कै चर्चा कमाएको छ ।

देओल फ्यामिलीका वर्चस्व रहेको यो फिल्ममा सलमान खान पनि देखिएका छन् । नवनीत सिंहको निर्देशनमा बनेको यो फिल्म आगामी अगष्टको १५ तारिखमा रिलिज हुने बताइएको छ । यो फिल्ममा धर्मेन्द्र, बबी देओललगायतका कलाकारले अभिनय गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

58 − = 57