सलमान खानको फिल्म ‘भारत’मा प्रियंका चोपडालाई दिपीकाको बराबरी, १२ करोड पारिश्रमिक

  • 287
  •  
  •  
  •  
  •  
    287
    Shares

एजेन्सी, ३१ जेठ । बलिउड नायिक प्रियंका चोपडा चाँडै नै सलमान खानको अब आउने फिल्म ‘भारत’मा देखिने भएकी छिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पियंका चोपडालाई ‘भारत’ फिल्ममा अभिनय गर्नका लागि १२ करोड रुपैयाँ दिइएको छ ।

सञ्चार माध्यमका अनुसार प्रियंकाले १४ करोड मागेकोमा उनलाई १२ करोड दिने सहमति भएको थियो । प्रियंकाले लिएको १२ करोड रुपैयाँ सुपरहिट फिल्म ‘पद्मावत’मा दिपिका पादुकोणले लिए जति नै हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =