बलिउड अभिनेत्री दीपिकाको घरमा आगलागी

  • 125
  •  
  •  
  •  
  •  
    125
    Shares

एजेन्सी, ३१ जेठ । बलिउड अभिनेत्री दीपिका पादुकोणको घरमा आगोलागी भएको छ । भारतको मुम्बाईस्थित एक अपार्ट मेन्टको ३२औँ तलामा आगो लागेको लागेको भारतीय सञ्चारमाध्मले जनाएको छ । विज्ञापनको सुटिङमा व्यस्त रहेकी दीपिका भने घरमा थिइनन् ।

उक्त आगलागीका कारण दीपिकाको छिमेकी र सो घरमा रहनेहरुको खुला आकाशमा रात कटाउन बाध्य भएका छन् । सो विल्डिङको माथिल्लो तीन तलमा आगो लागेर र त्यहाँ रहेका सरसमानहरु जलेर खरानी भएका छन् । आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन । सोही विल्डिङको ३० औँ तलामा दीपिका बस्ने गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 79 = 85