‘बिग बस’ की पूर्वप्रतिस्पर्धी अभिनेत्री सारा सामाजिक सञ्जालमा भाइरल

  • 145
  •  
  •  
  •  
  •  
    145
    Shares

एजेन्सी, ३१ जेठ । ‘बिग बस’ की पूर्व प्रतिस्तर्धी सारा खान इन्स्टाग्रममा पोष्ट भएको एक भिडियोको कारण भाइरल बनेकी छन् । रक्सीको नसामा रहेकी साराको बहिनी आर्याले दीदीको बाथटपमा देखिएको नग्न भिडियो लाइभ गरिदिएपछि सामाजिका सञ्जालमा ट्रोल बनेकी थिइन ।

घटना बारे च्याट गर्दै उनले भनेकी छन् ,‘ म आफ्नो परिवारको साथ घुम्न श्रीलंका आएकी छु हिजो राती म बहिनीसैग रमाइलो गर्दै थिए । उनले हल्का रक्सी पिएकी थिइन र गल्तीपूर्वक उक्त भिडियो सेयर गरिन । बहिनिले अन्जानमा गरेको गल्तीको कारण क्षमा दिइसके । मलाई लाग्छ भारतीय सञ्चार माध्यमले एक महिलाको बदनाम गर्ने काम गर्दैन् ।’

उनले उक्त भिडियो डिलेट गरिसकेकी छन् । सारा र आर्या आफ्नो श्रीलङ्का भ्रमणको पोष्ट इन्स्टाग्राममा सेयर गरिरहेकी छिन् । तीमध्ये एक फोटोमा आर्या बाथटबमा पोज दिइरहेको देखिएकी छन् । उनलाई यसमा पनि ट्रोल गरियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =