विश्वकप फुटबलको हरेक पलको अपडेट हाम्रो पात्रोको नयाँ एपबाट

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौँ । आजबाट रसियामा सुरु भई रहेको विश्वकप फुटबल २०१८ को यस महाकुम्भको रौनकले विश्वलार्इ तरङ्गीत पारेको छ । जहाँतही विश्वकप फुटबलका चर्चा, विभिन्न देशकापहिरन र मेडिया सामाग्रीले भरीएका छन् । यसै रौनकका हरेक पलको जानकारी दिन नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले नयाँ एप ‘Football World 2018      ल्याएको छ  । यस एप बाट विश्वकप फुटबल २०१८ को प्रत्येक गतिविधिका अपडेटहरू हेर्न सक्नु हुने छ  । हाम्रो पात्रो प्रयोगकर्ताहरूले यो एप डाउनलोड गर्न सक्नु हुन्छ  ।

यस एपमा खेलका दौरान तथा आगामी खेलहरूबारे खोज्ने मुख्यतः सामाग्रीहरू जस्तैःखेल तालिका, देशहरू, टाइमलाइन, तत्काल हुने खेलका ताजा अपडेट तथा रिमाण्डरहरूको सजिलो प्रयोग नै यस ‘Football World 2018’एपको विशेषता हो ।

आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट पनि गर्नमिल्ने सुविधा समेत एपले राखेको छ । जसकालागि देशको झण्डामाथी भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 51 = 53