‘जय भोले’मा पहिलो गीतमा यसरी नाचे सलोन र स्वस्तिमा (भिडियो सहित)

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौँ । आगामी बडा दसैँमा प्रदर्शनको तयारीमा रहेको चलचित्र जय भोलेको पहिलो गीत सार्वजनिक भएको छ ।  सार्वजनिक गरिएको पहिलो गीतमा गायक  राजन राज शीवाकोटी र गायिका मेलीना राईको स्वर रहेको छ ।

यस गीतमा वसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । पुराना चलचित्र निर्देशक  अशोक शर्माले निर्देशन गरेका  यस चलचित्रमा सलोन बस्नेत, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने,बुद्धि तामाङ,सौगात मल्ल बसुन्धारा भुसाल,किशोर भण्डारी लगायत मुख्य भूमिका रहेको छ ।यस चलचित्रमा किरण शर्मा , कृति शर्मा र अन्कित शर्माको  संयुक्त रूपमा लगानी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

70 ÷ 7 =