आनन्द कार्कीको नयाँ गीत ‘तिमीसम्म’को भिडियो सार्वजनिक (भिडियोसहित)

  • 187
  •  
  •  
  •  
  •  
    187
    Shares

काठमाडौँ, ४ असार । चर्चित गायक आनन्द कार्कीको ‘तिमीसम्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक कार्कीको आवाजमा रहेको गीतको भिडियो सोमबार युट्वमार्फत सार्वजनिक भइसकेको छ ।

यस गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने शब्द प्रकाशबाबु थापा(प्रकाशपुञ्ज)को रहेको छ । यस गीतको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन भने भिडियोमा अभिलाषा शर्मा स्वार र रमेश प्याथाको अभिनय रहेको छ । यो गीत डान्सिङ बिटमा रहेको छ । यस भिडियोलाई निर्देशन माइकल चन्दले गरेका हुन्  भने यस भिडियोको सम्पादन सिलन लम्सालले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 − 56 =