‘चोट’ एल्बमको गीत ‘मलाई छोडी टाढा भयौ’ बजारमा (भिडियोसहित)

  • 104
  •  
  •  
  •  
  •  
    104
    Shares

काठमाडौँ, ५ असार । नेपाली गीत संगीतको भीडमा अर्को एउटा सुमधुर आधुनिक गीती ‘मलाई छोडी टाढा भयौ’ बजारमा आएको छ । ‘चोट’ एल्बममा समावेश भएको ‘मलाई छोडी टाढा भयौ’ बोलको गीत प्रमोद खरेलको आवजमा रहेको छ भने यसमा एच बी रसाईलीले संगीत दिएका छन् ।

यस गीतको म्युजिक भिडियोसमेत युट्युवमा आपलोड भइसकेको छ । यस गीतको शब्द विकाश थापा मगरको हो भने उनी आफैले अभिनय गरेका छन् उनलाई भिडियोमा मोडल अनु शाहले साथ दिएकी छिन् ।

यस म्युजिक भिडियोको निर्देशन खमेश श्रेष्ठले र छायांकन ओम प्रसाईले गरेका छन् भने सम्पादन मिलन विकले गरेका हुन् । गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 1