डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन डा.बाबुराम भट्टराई न्यूरो अस्पतालमा

  • 524
  •  
  •  
  •  
  •  
    524
    Shares

काठमाडौँ, ५ असार । वरिष्ठ न्यूरो सर्जन स्वर्गीय डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन पूर्व प्रधानमन्त्री एवन पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई पनि बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका छन् । डा. भट्टराईका साथमा उनकी पत्नी हिसिला यामी पनि थिइन् ।

दुवैजनाले डा. देवकोटाको पार्थिव शरीरमा फुलका गुच्छा राखेर श्रद्धाञ्जली दिएका थिए । डा.देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 7