डा.देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन को–को नेताहरु गए (फोटो फिचर)

  • 109
  •  
  •  
  •  
  •  
    109
    Shares

काठडौँ, ५ असार । वरिष्ठ न्यूरो सर्जन प्रा.डा उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन राजनीतिक दलका शीर्ष नेताहरु पनि बाँसबारीस्थित न्यूरो अस्पताल पुगे ।

गृहमन्त्री रामबहादुर थपासहित नेपाल कम्युनीष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, नयाँशक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई, प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालालगायत शुभेच्छुकहरुको श्रद्धाञ्जली दिन अस्पताल भिड लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 27