स्टार प्लसको चर्चित टेलिसिरियल ‘ये है मोहब्बतें’ बन्द हुँदै !

  • 219
  •  
  •  
  •  
  •  
    219
    Shares

एजेन्सी, ५ असार । भारतीय टेलिभिजन स्टार प्लसबाट प्रशारण हुँदै आएको टेलिसिरियल ‘ये है मोहब्बतें’ बन्द हुने भएको छ । पछिल्लो समय यो टेलिसिरियल चाँडै बन्द हुने खबर भारतीय सञ्चारमाध्यमहरुले बाहिर ल्याएका छन् । जबदेखि यस सिरियलको कहानीमा फेर बदल भयो तबदेखि नै यो टेलिसिरियल बन्द गर्ने कुरा बाहिर आएको थियो ।

यस सिरियलकी नायिका दिव्यांका त्रिपाठीले यो सिरियल बन्द हुने कुराले आफूलाई दुःखी बनाएको बताइन् । दर्शकहरुले निक्कै रुचाएको टेलिसिरियल ‘य है मोहब्बतें’ले १५०० श्रखला पूरा गरीसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 2