बलिउड अभिनेत्री एमी प्रेमीसँग रोमान्च गर्दै

  • 110
  •  
  •  
  •  
  •  
    110
    Shares
एजेन्सी,५ असार । बलिउड अभिनेत्री एमी ज्याक्सनले प्रेमीसँग रोमान्च गरेको तस्वीर पोष्ट गर्दै आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । बलिउडमा नायिकाहरुले प्रेमलाई खुलम खुल्ला रुपमा लिएका छन् । ताकी कसैले आफ्नो प्रेमीलाई लुमाउन सक्दैनन् ।
बलिउडका अभिनेत्रीहरुको प्रेम सम्बन्ध हेरेर यो मामलामा निकै उद्दार रहेको बुझ्न सकिन्छ । एमीले अभिनय गरेको चलचित्र ‘२.०’ प्रदर्शनका लागि तयारीमा रहेको छ । एमी भने कहिले भारत त कहिले अमेरिकामा रहँदै आएकी छन् । बलिउडमा उनको बोल्ड छवि बनेतापनि उनले त्यस्तो कमाल भने देखाउन सकिनन् ।
जसकाकारण, एमीलाई सफलता कमै मात्र मिलेको छ । प्रेमीसँग सार्वजनिक गरेको तस्बिरमा एमी रोमान्टिक देखिएकी छिन् । एकले अर्कालाई चुम्बन गर्दै आफूहरु गहिरो प्रेममा रहेको समेत छनक दिएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ 7 =