न्यूरोडेन्डोनेसिन क्यानसरबाट ग्रसित इरफानको भावुक स्ट्याटस भन्छन्, फर्कन्छु या फर्कन्न था छैन्
74 - 74Shares
एजेन्सी,१८ असार । गत तीन महिना देखि न्यूरोडेन्डोनेसिन क्यान्सर बाट ग्रसित भएका बलिउड अभिनेता इरफान खानको भावुका स्ट्याटस्ले सबैको मन रुवाएको छ ।
उनको यस्तो स्ट्याटको कारण उनको शुभचिन्तक भने निकै चिन्तित रहेका छन् । उनको सु स्वास्थ्यको कामना गरिरहेका छन् ।
आफु एक गम्भिर रोगको सिकार भएकोकारण निरन्तर उपचारमा लागि रहेको बताएका छन् । यतिबेला बलिउडका सम्पूर्ण कलाकारहरु उनको उपचार सहयोगको लागि जुटिरहेका छन् ।