‘सिंगल मदर’ बन्दै काजोलले गरिन् बलिउडमा कमब्याक, यस्तो छ पोस्टर

  • 103
  •  
  •  
  •  
  •  
    103
    Shares

एजेन्सी ,२०१५ फिल्म ‘दिलवाले’ पछि फेरी बलिउड नायिका काजोल (देवगन) बलिउडमा कम्ब्याक गर्दै छिन् । ९० दशककि चर्चित अभिनेत्री काजोलको आगामी चलचित्रको नाम रहेको छ ‘इला’ । यस फिल्ममा उनि एक ‘सिंगल मदर’को भूमिकामा देखिंदै छिन् जसको एउटा गायिका बन्ने सपना हुन्छ ।

उनको यो फिल्म आउँदो १४ सेपटेम्बरमा रिलिज हुनेछ । हालैमा ‘इला’को पोस्टर सार्बजनिक गरिएको छ । फिल्मका निर्माता समेत रहेका अजय देवगनले आफ्नो सोसल मिडिया मार्फत पोस्टर शेयर गरेका हुन् । पोस्टरमा फिल्मका अर्का कलाकार रिद्धि सेनलाइ देखाइएको छ । यससंगै काजोललाइ शाहरुख खानको फिल्म ‘जिरो’मा पनि केमियो रोलमा देखिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ 7 =