नेयमारको आलोचना गर्नुभन्दा पहिला भिडियो हेर्नहोस्ः टिटे

  • 242
  •  
  •  
  •  
  •  
    242
    Shares

काठमाडौं, २२ असार । ब्राजिलका प्रशिक्षक टिटेले नेयमारको आलोचना गर्नुभन्दा पहिले भिडियो हेर्न आग्रह गरेका छन् । मेक्सिको विरुद्धको खेलमा टच लाइन बाहिर नेयमारले नाटक गरेको अरोप लगाइरहँदा टिटेले उनको बचाउ गरेका हुन् ।

टचलाइन बाहिर बल लिन जाँदा मेक्सिकोका मिगुएल लेनुले नेयमारको खुट्टामा टेकेका थिए । ‘आलोचना गर्नुभन्दा पहिला भिडियो हरौं । उनले राम्रो खेलिरहेका छन् र हामीलाई खुसी बनाएका छन्,’ टिटेले भनेका छन् ।

क्वाटरफाइनलमा बेल्जियमसँग भिड्नु अघि टिटेले आफ्नो टोलीले सन्तुलित ढंगले खेलिरहेको समेत बताएका छन् । टिटेले आफुहरु बेल्यिमसँग सचेत रहेको र उपयुक्त रणनीति बनाएर मैदान उत्रने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ = 21