मिस वर्ल्ड भएको २४ वर्ष बितिसक्दा पनि अझै सुन्दरी ऐश्वर्या, पेरिस पुगेर अपलोड गरिन् यस्ता फोटोहरु

  • 545
  •  
  •  
  •  
  •  
    545
    Shares
एजेन्सी ,बलिउड अभिनेत्री ऐश्वर्या राय सुन्दर विश्व सुन्दरीहरुको सुचिमा पर्दछिन् । उनि यतिबेला पेरिसमा छिन् । एक कमर्सियल एड शुट गर्नको लागि पेरिस पुगेकी उनले सामाजिक संजालमा केहि तस्बिरहरु अपलोड गरेकी छिन्।
पछिल्लो समय इस्टामा एक्टिभ हुँदै गएकी उनले शुटिङ्ग सेट बाट केहि तस्बिरहरु सार्वजनिक गरेकी हुन् । मिस वर्ल्ड भएको २४ वर्ष बितिसक्दा पनि उक्त तस्बिरमा उनि अझै सुन्दर देखिन्छिन् । कालो र सेतो रंगको लुगामा उनलाई आकर्षित देख्न सकिन्छ । उनि अभिनित चलचित्र ‘फंने खान’ यतिबेला रिलिजको तयारीमा छ । यस फिल्ममा उनिसंगै अनिल कपूर , राजकुमार राव लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =