यी हुन बिना मेकअप पनि सुन्दर देखिन्छन पाँच नायिका

  • 413
  •  
  •  
  •  
  •  
    413
    Shares

काठमाडौँ । मेकअप कुनै पनि नायिकाको गहनाको रुपमा रहने गर्छ। प्राय चलचित्रमा हामीले नायिकाहरुको मेकअप सहितको मुहार त देखेकै छौं। तर मेकअप बिनाको मुहारमा भने तपाईले कमै नायिकाहरुलाई देख्नु भएको होला। आज हामी तपाईलाई बलिउडका पाँच नायिकाहरुको बारेमा बताउने छौ। जो बिना मेकअप पनि उतिकै सुन्दर देखिने गर्छन्।

आलिया भट्ट
बिना मेकअप पनि सुन्दर देखिने मध्यकी एक हुन् अलिया भट्ट। उनको मुहारमा यति चमक छ कि उनको मुहार बिना मेकअप पनि चम्कने गर्छ। त्यति मात्रै नभए उनको माया लाग्दो मुहारले पनि उनको सुन्दरता झल्काएको निम्न तस्विरमा देख्न सकिन्छ।

अनुष्का शर्मा
बिराट कोहोलीसँग विवाह बन्धन बाधिएकी अनुष्का बिना मेकअप पनि राम्रै देखिन्छिन। उनको सुन्दरता बिना मेकअप पनि केहि कम नरहेको निम्न तस्विरमा देख्न सकिन्छ।

सोनम कपुर
सोनम कपुरले चलचित्रमा आफ्नो सुन्दरताले सबैलाई मन्त्रमुग्ध त परेकै हुन्। तर बिना मेकअप पनि सोनम उत्तिकै सुन्दर देखिन्छिन। हेर्नुहोस् बिना मेकअप सोनामको तस्विर।

दिपिका पादुकोण
अहिउलेको समयकी सबै भन्दा चर्चित नायिका मध्य एक दीपकको सौन्दर्य बलिउडमा मात्र नभई हलिउडमा पनि चर्चित रहेकी छिन्। आफ्नो अभिनय साथै सुन्दरताका कारण चर्चा कमाउन सफल भनेकी दुपिका बिना मेकअप पनि सुन्दर देखिन्छि।हेर्नुहोस् तस्विरमा।

कङ्गना राणावत
सुन्दर मुहार, सुन्दर कार्ली कपाल अनि उत्तिकै राम्रो अभिनयकी कारण बलिउडमा रानीको उपनामबाट चर्चित कंगना चलचित्रमा मेकअपका साथ जति सुन्दर देखिने गर्छिन्। त्यो भन्दा कम बिना मेकअप देखिन्नन्। हेर्नुहोस् तस्विरमा।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

55 − = 53