विमानस्थल पुगेका सञ्जय दत्त घेरा बन्दीमा

  • 306
  •  
  •  
  •  
  •  
    306
    Shares

एजेन्सी,२४ असार । बलिउडमा धमाका मच्चाइ रहेको फिल्म ‘सञ्जु’ ले एकाएक चर्चामा आएका अभिनेता सञ्जय दत्त विमानस्थलमा उनका दर्शक तथा फ्यानको घेराबन्दीमा परेका छन् ।

एयरपोर्टमा साथिसहित देखिएका सञ्जय दत्त एकाएक फ्यानले घेरिए । विमानस्थलमा देखिएका सञ्जयलाई हेर्ने र उनको तस्वीर खिच्नेको विमानस्थलमा भीड लागेको थियो । आफूसँग एउटा तस्वीर खिच्न आग्रह गर्ने फ्यानहरुका कारण उनी घेरमा परेका हुन ।

राजकुमार हिरानीले बनाएको बायोपिक फिल्म सञ्जूले निकै चर्चा र दाम कमाएको छ । फिल्मले रेकर्ड तोड्दै कमाइ गरेको छ । सलमानको पछिल्लो फिल्म ‘रेस ३’ लाई पछाडी पार्दै सञ्जूले दोस्रो हप्तामा नै २ सय करोड भन्दा धरै कमाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 23 = 33