यस कारण रिसाउँछन् सलमान

  • 101
  •  
  •  
  •  
  •  
    101
    Shares

एजेन्सी,२४ असार । आफ्नो फिटनेशको कारण चर्चामा रहेका बलिउउड सुपरस्टार सलमान खानलाई अंकल भनेको मन नपर्ने बताएका छन् ।

बलिउडमा कमा गर्ने वाला युवा अभिनेताहरु उनलाई आदर्श मान्छन् र भाइजान भन्दै बोलाउँछन् ।  उमेरले ५२ वर्ष पुरा गरेका सलमान खानलाई कसैले अंकल भनेको मन नपर्ने बताएका हुन् ।

आजभोली सलमानको शो ‘१० का दम’ आइरहेको छ । शोका बिचमा एक प्रश्न आएको थियो । जहाँ महिलालाई अन्टि बोलाउँदा कतिलाई रिस उठ्छ भन्ने । उक्त प्रसंगमा सलमानले पनि आफूलाई अंकल भन्दा रिस उठ्ने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 2