आयुष्मानलाइ छोडेर प्रमोद अग्रहरीसँग रोमान्स गर्दै प्रियंका , ‘कथा काठमाडौँ ‘को पोस्टर रिलिज

  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares
काठमाडौँ , चलचित्र ‘कथा काठमाडौँ’ को फर्स्ट लुक पोस्टर बाहिरिएको छ । उक्त पोस्टरमा प्रियंकाको जोडी आयुष्मान नभएर प्रमोद अग्रहरी रहेका छन् भने उनीहरुको जोडी संगै अन्य २ जोडीलाइ पनि पोस्टरमा देखाइएको छ । संयोग कोइरालाको जोडीमा सन्ध्या केसी छिन् भने आयुष्मानको जोडीमा अभिनेत्री प्रेक्षा अधिकारीलाइ देखाइएको छ ।
फिल्ममा विभिन्न तिन कथाहरु देख्न पाइने बताइएको छ । पोस्टर संगै फिल्मको रिलिज मिति पनि कन्फर्म भएको छ । ‘कथा काठमाडौँ’ असोज १२ देखि रिलिज हुनेछ । बताईदिउँ कि यहि फिल्मको शुटिंगबाट नै प्रियंका र आयुष्मानको रियल लभ स्टोरी सुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 34 = 40