धोनीको जन्मदिनमा पुगे विराट अनुष्का

  • 372
  •  
  •  
  •  
  •  
    372
    Shares

एजेन्सी , महेंद्र सिंह धोनी ३७ वर्षका पुगेका छन् । उनको जन्मदिनको अवसरमा अभिनेत्री अनुष्का शर्मा आफ्ना पति विराट कोहलीको साथमा कार्डिफ़ पुगेकी छिन् । कार्डिफ़मा विराट अनुष्काका साथ भारतीय क्रिकेट टोलि संग धोनीले आफ्नो जन्मदिन मनाएका हुन् । सेलेब्रेसनमा उनीहरुको तस्बिर विभिन्न फ्यान क्लबबाट शेयर गरिएका छन् ।

विराट स्वयंले ट्विटरमा अनुष्का र धोनीसंगको एक तस्बिर शेयर गर्दै उनलाई शुभकामना दिएका छन् । अनुष्का पछिल्लो समय ‘संजु’ मा एक रिपोर्टरको भूमिकामा देखिएकी थिइन् । चांडै उनि र वरुण अभिनित फिल्म ‘सुइ धागा’ प्रदर्सन हुँदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 2