‘रेस ३’ फ्लप भएपछी फेरी टाइगरको अर्को सिक्वेलमा देखिंदै सलमान

  • 559
  •  
  •  
  •  
  •  
    559
    Shares

एजेन्सी , ‘रेस ३’ बाट सोंचेजस्तो सफलता हात नपारेपछि अब फेरी सलमान ‘टाइगर’ को तेस्रो सिरिजमा देखिने भएका छन् । यस अघि टाइगरका दुइ सिरिज ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ हिट भएका थिए। फेरी सलमानको प्रमुख भूमिका रहने गरि यसको तेस्रो सिरिज बन्ने भएको हो ।

यसमा सलमानको अपोजिटमा को देखिने छ भन्ने कुरा भने खुलाइएको छैन तर बलिउड मिडियाका अनुसार यसमा क्याटरिना दोहोरिन सक्नेछिन् । यस अघिका सिरिजमा पनि सलमान र क्याटरिनाको जोडी देखाइएको थियो । सलमान अहिले चलचित्र ‘भारत’मा ब्यस्त छन् । यसपछि उनि ‘दबंग ३’ मा काम गर्नेछन् । त्यसपछि मात्र टाइगरको तेस्रो सिरिजको काम सुरु हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 20