पूर्वमा भेटिइन् अर्की तेरिया मगर, डान्स भयो समाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

  • 342
  •  
  •  
  •  
  •  
    342
    Shares

काठमाडौं ।  भारतीय टेलिभिजनका  रियालिटी शोको डान्समा प्रथम भएकी थिइन् बुटवलकी तेरिया मगर निकै चर्चित छिन् । डान्सकै मध्यमबाट प्रशिद्ध  कमाएकी तेरियालाइ समेत चुनौती दिने दिन खालको पूर्वमा एक बालिका देखा परेकी छन् ।

हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा उनको डान्स आशा लाग्दो देखिन्छ । सो भिडियो र सामाजिक सञ्जालमा ती बालिकाको पूरा परिचय खुलाइएको छैन । पूर्वकी हुन् भनिएको छ भने युट्युबमा डान्सर दीप्सिखा लेखिएको छ ।

नेपालमा पनि विभिन्न कला क्षेत्रमा प्रखर व्यक्तिहरु देखा पर्न थालेका छन् । डान्स मात्रै होइन अन्य क्षेत्रमा पनि बालबालिकाहरु सशक्त भएर आइरहेका छन् । उनीहरुलाई थप प्रशिक्षण र संरक्षण गर्न सकिएमा मुलुकको हितमा हुने सरोकारवाला बताउने गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 20