कट्रिनालाई पछ्याउँदै अर्जुन कपुर

  • 267
  •  
  •  
  •  
  •  
    267
    Shares

बलिउड अभिनेता अर्जुन कपुर अचेल गर्लफ्रेन्डको खोजीमा रहेको भारतीय मिडियाले बताएका छन् । यो कुरा उनको अफिसियल फेसबुक पेजबाट पनि प्रस्ट हुन्छ । अभिनेता अर्जुन कपुरले सलमान खानकी पूर्वप्रेमिका कट्रिना कैफलाई गर्लफ्रेन्ड बनाउन कोसिस गरिरहेको भारतीय मिडियाले आकलन गरेका छन् ।


सामाजिक सञ्जालमा देखिने उनका क्रियाकलापले अभिनेत्री कट्रिना कैफलाई ‘फ्लर्ट’ गरिरहेको देखिएको हो । कट्रिनाको एक भिडियोमा उनले लेखेका छन्, ‘तिमीलाई डेन्ड्रफ भएछ कट्रिना ।’ यस कमेन्टमा कट्रिनाले केही प्रतिक्रिया जनाइनन्, बरु कट्रिनाकै अर्को फोटोमा अर्जुनले फेरि लेखे, ‘अब तिमीले पूरा साफ गरिदियौ । तिमीले राम्रो काम ग-यौ कट्रिना ।’ अभिनेता अर्जुन कपुरको यस्तो क्रियाकलापले उनी कट्रिनासँग नजिक हुन खोजिरहेको भारतीय मिडियाको अनुमान छ । नया पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 60