युभेन्टस जानु अघि प्रेमिकासँग मस्ती गर्दै रोनाल्डो

  • 2.3K
  •  
  •  
  •  
  •  
    2.3K
    Shares

काठमाडौं, २५ असार । क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यबारे निर्णय लिनु अघि छुट्टी मनाइरहेका छन् । विश्वकपको प्रिक्वाटरफाइनलबाट उनको टोली पोर्चुगल बाहिरिएपछि रोनाल्डो प्रमिकासँग छुट्टी मनाइरहेका हुन् ।

उनी अहिले युभेन्टस जाने तयारीमा रहेको समचार आइरहेका छन् । उनलाई युभेन्टसले ८८ मिलियन पाउण्डमा भित्र्याउने कोशिस गरिरहेको छ । यही अवस्थामा उनलाई बार्षिक १७७ मिलियन पाउण्ड तलब दिने गरी चिनबाट समेत प्रस्ताव आएको बताइएको छ ।

युभेन्सटका समर्थक रोनाल्डोको व्यग्र प्रतिक्षामा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

89 − = 88