चर्चित संगीतकार आलोकश्री पक्राउ

  • 256
  •  
  •  
  •  
  •  
    256
    Shares

काठमाडौं २५ असार । चर्चित संगीतकार आलोकश्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी पार्किङको विषयमा प्रहरीसँग विवाद हुँदा उनलाई नियन्त्रणमा लिइएको हो  । उनलाई  अनामनगरस्थिति गुन्जन स्टुडियोबाट प्रहरीले नियन्त्रण लिइएको हो  ।

एक प्रत्यक्षदर्शीका अनुसार अनधिकृत रुपमा सडकमा पार्किंग गरेको र बारम्बार सडकमा पार्किंग नगर्न अनुरोध गर्दा पनि नमानेपछि उनलाई पक्राउ गरिएको हो । हाल उनलाई बग्गीखानामा लगिएको बताइएको छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 1