गुडियालाई स्तनपान गराएकी भन्दै अमेरिकी अभिनेत्री क्रिसप्रति आलोचनाको ओइरो

  • 89
  •  
  •  
  •  
  •  
    89
    Shares

एजेन्सी,२६ असार । गुडियालाई स्तनपान गराएको भन्दै अमेरिकी अभिनेत्री क्रिस टीगनप्रति सामाजिक सञ्जालमा आलोचनाको ओइरो नै लागेको छ । आफ्नो बच्चसँगै छोरी लूनाको गुडियालाई स्तनपान गराएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनलाई सामाजिक सञ्जाल मार्फत निकै ट्रोल बनाइएको छ ।

दुई बच्चाकी आमा उनले तस्वीर पोस्ट गर्दै उनले लेखेकी छिन्, मेरी छोरी लुना उसको गुडियालाई पनि मैले दूध खुवाउँ भन्ने चाहन्छिन, मलाई मेरा जुम्लिया बच्चा भइरहेको अनुभव भइरहेको छ । उनको यो तस्वीरलाई एकै दिन इन्स्टाग्राममा तीन लाख मानिसले मन पराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

97 − 89 =